ARCHIVE
रामेछापको सांघुटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, प्रदेश न.३ का मन्त्री ढुङ्गेलले गरे उद्घाटन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ३ स्थित सांघुटारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो २०५औं शाखा कार्यालय विस्तार गरेको छ । प्रदेश न.३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बुधबार एक समारोहका बीच उक्त शाखाको समुद्घाटन गरे । सो समारोहमा मन्त्री ढुङ्गेलले स्थानीय जनताहरुले बैंकबाट कारोबार गरी व्यवसायमुखी[...]