ARCHIVE
पन्ध्र खर्बको बजारमा एक प्रतिशत पनि हिस्सा नओगटेको समूहलाई किन ज्वाईं सुविधा (आरक्षण)? किन अर्थमन्त्रीनै लागे बिज्ञापन गर्न?

रोहन शर्मा केहिदिन अगाडी एक म्युचुअल फण्डका प्रतिनिधी र एक ब्रोकरबिच भएको बार्तालाप यस्तो थियो : MF प्रतिनिधी : “बजार त निकै तला जाला जस्तो देखियो …xyx कम्पनीको सेयर १०००० कित्ता जती फाल्नु पर्यो। असारमा त प्रोफिट बुकिङको लहरनै चल्छ, त्यो भन्दा पहिले मेरो यो चाहिं सल्टाईहाल्नु पर्यो।” ब्रोकर: (हाँस्दै)[...]