ARCHIVE
हाम्रै नेपालमा ! ज्वेलरीको उद्घाटन गर्न दरबारमार्गका व्यापारीले करिश्मालाई दिए २६ लाख

काठमाडौँ – नेपालमा प्रधानमन्त्री, मन्त्री वा उच्च पदस्थ व्यक्तिहरुले ठुला ठुला आयोजना वा व्यापारिक प्रतिष्ठानको उद्घाटन गरेको त सुनेका छौ । तर उद्घाटनका लागि लाखौ रकम लिएको भने सुनेका छैनौ । नेपालमा अहिले व्यापारिक पसल उद्घाटन गर्न यसरी लाखौलाख रकम खर्च गर्ने गरेको समाचार पनि बाहिरिएको छ । काठमाडौँको दरबारमार्गस्थित एक[...]