ARCHIVE
भिबोर बैंक घोटाला प्रकरण : अरवौंको घोटालामा ब्रिटिश कलेज र एस इन्स्टिच्युट अफ मेनेजमेन्टको पनि मिलेमतो !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- भिबोर बिकास बैंक घोटाला प्रकरण बाहिरिएसँगै यससँग सम्बन्धित विभिन्न पक्षहरुबारे विभिन्न घटनाको पनि खुलासा भएको छ । अर्थमन्त्रीको ठाडो निर्देशनमा राष्ट्र बैंकले तत्कालीन भिबोर बिकास बैंकमा घोटाला भएको भन्दै लुम्बिनी बिकास बैंकमा छापा हानेपछि तत्कालीन भिबोर बिकास बैंकमा अरवौंको घोटाला भएको पत्ता लागेको हो । यसैबीच[...]