ARCHIVE
पोखरा फाइनान्सले लिलामी सेयरको बोलपत्र आज खोलिंदै

अर्थ सरोकार सम्बाददाता काठमाडौं – पोखरा फाइनान्सले लिलामी गरेको सेयरको बोलपत्र बिहीबार खोलिंदैछ । फाइनान्सले लिलामी गरेको १ लाख ७९ हजार ४७७.७४ कित्ता सेयरको बोलपत्र खुल्ने भएको हो । बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे खेलिनेछ ।
RECENT POSTS

डिजिटल कारोबारमा राष्ट्र बैंकको अंकुश
अर्थ सरोकार

एभरेष्ट बैंकको बासँगढी शाखाको औपचारिक समुद्घाटन
अर्थ सरोकार

एनआईसी एशिया ग्रोथ फण्ड सूचिकृत
अर्थ सरोकार

जनता बैंकको कोहलपुर शाखाबाट कारोवार सुरु
अर्थ सरोकार