ARCHIVE
लुम्बिनीको सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने भर्ने ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – वैशाख ९ गते लुम्बिनी विकास बैंकको ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन रहेको छ । लुम्बिनीले वैशाख २ गतेदेखि संस्थापक समूहको ३ लाख ७९ हजार ३३६.४४ कित्ता र सर्वसाधारण समूहको २ लाख २१ हजार ९८९.०३ कित्ता सेयर लिलामीमा ल्याएको हो[...]