×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

संसदीय दलमा पौडेल समूहको पत्तासाफ

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टीको संसदीय दलको निर्वाचनमा पत्तासाफ भएको छ । दलको कार्यालय सिंहदरबारमा सोमबार भएको निर्वाचनमा पौडेल समूहबाट दलको नेतामा उम्मेदवारी दिएका प्रकाशमान सिंहलाई दोब्बरभन्दा बढी मत ल्याएर पार्टी सभपाति शेरबहादुर देउवा विजयी भएका छन् । प्रतिनिधिसभामा ६३ सदस्यमध्ये पौढेल समूहका उम्मेदवार सिंहले[...]

RECENT POSTS