ARCHIVE
चितवन, पोखरा र नेपालगन्जमा सांग्रिला बैंकद्धारा कर्मचारी तालिम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुको बृत्तिबिकासका लागि तालिमको आयोजना गरेको छ । बैंकले माघ ५ र ६ गते चितवन, पोखरा र नेपालगन्जमा तालिम सम्पन्न गरेको हो । बैंकले पोखरामा सेल्स एण्ड टिम विल्डिङ नामक दुई दिने तालिम, नेपालगन्जमा टेलर म्यानेजमेन्ट एण्ड टिम विल्डिङ नामक दुई दिने तालिम र चितवनमा कस्टुमर[...]