ARCHIVE
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५६ हजारमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५५ हजार ८ सय मुल्यमा कारोबार भैरहेको छ । त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा[...]