ARCHIVE
विप्लव नेतृत्वको पार्टीको नाम हडप्ने माओवादी-एमालेको सहमति, राजनीतिक द्वन्दको खतरा झन् बढ्यो !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहितका ७ बुंदे सहमति तयार भएको हो । स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली[...]