ARCHIVE
राष्ट्रिय वाणिज्य बैंकको एैकपटक नयाँ चार शाखा
राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका-२ झापाबजार, सिन्धुलीको कमलामाई नगरपालिका-११ भिमान, रुपन्देहीको गैंडहवा गाउँपालिका-६ सुरजपुरा र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ । यो समेत बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा,[...]