ARCHIVE
रविन्द्र मिश्रले ओलीसँग मिल्ने कुरा गरेपछि रञ्जु दर्शना फायर !

काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधी सभाका उम्मेदवार रविन्द्र मिश्र र नेतृ रञ्जु दर्शना न्यौपानीबीच एमालेलाई समर्थन गर्ने विषयमा ठूलो विवाद भएको छ । मिश्रले एमालेलाई समर्थन गरेर जाने विषयमा कुरा राखेपछि रञ्जुले त्यसको विरोध गरेकी हुन् । नेकपा (एमाले) निर्वाचनमा कथंकदाचित सानो पार्टी[...]