ARCHIVE
विद्या भण्डारी शीतलनिवास नछाड्ने मुडमा, फेरि राष्ट्रपति बन्न चलखेल !

काठमाडौँ – विद्यादेवी भण्डारीले दोश्रो कार्यकाल पनि राष्ट्रपति बन्ने चाहना राखेकी छन् । उनले एमाले नेताहरुसँग आफू अर्को एक कार्यकाल राष्ट्रपति बन्न इच्छुक रहेको भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गरेकी छन् । शीतल निवास श्रोतका अनुसार भण्डारीले आफू पुनः राष्ट्रपतिमा दोहोरिन चाहेको सन्देश एमाले अध्यक्ष केपी ओली र नेता[...]