×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य पूरै प्यानलसहित बिजयी !

नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनमा गोबिन्द आचार्य प्यानलसहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी तिर्थ कोइराला र उजिर मगरलाई हराउँदै उनी निर्वाचित भएका हुन् । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ भने पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप[...]

RECENT POSTS