ARCHIVE
बाबुरामले भने- ‘देउवा र माओवादीको लडाईमा देउवाको जीत भयो, प्रचण्डले आत्मसमर्पण गरे, जनतालाई धोका दिए’

काठमाडौं – शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो । ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । आजको[...]