ARCHIVE
एनसेलले देशका थप हजार स्थानमा थ्रिजी सेवा विस्तार गर्ने, ३० अर्व रुपैयाँ लगानीको घोषणा

काठमाडौं- एनसेलले थ्रिजी सेवाको विस्तारलाई दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउने भएको छ । ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै एनसेलले १ करोड ७० लाखभन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा पुर्याउने योजना सार्वजनिक गरेको हो । एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङ्गको देउरालीकोट, मुगुको श्रीनगर,[...]