ARCHIVE
खुलेआम् जनता ठग्ने ‘शिवम् सिमेन्ट’लाई कानुन लाग्दैन, ‘सेटिङ’मै रोकिन्छ कारवाही !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – ‘एक पटक होइन, दुइपटक होइन, तीन तीन पटक जनता ठगेको प्रमाण सरकारी निकायले नै गरेको अनुगमनमा भेटिएको छ । तरपनि देशको कानुनले छुँदैन् शिवम् सिमेन्टलाई । कारण एउटामात्र छ कि, उसँग अथाह पैसा छ र हाम्रो देशको सिष्टम पैसामा बिक्ने गरेको छ ।’ यो एक[...]