×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘झोलामा खोला’ राख्नेमा सरकार नै अग्रपंक्तिमा

काठमाण्डौ – ऊर्जा संकट समाधानका लागि भारतमा निर्भर रहनुपरेको विद्यमान अवस्थामा स्वदेशी आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउनुको साटो सरकार आफैं होल्ड गरेर बसेको पाइएको छ । सरकारले होल्ड गरेका, अध्ययन गरिरहेका र अनुमतिपत्र खारेज भएका गरी २ सय ३८ वटा जलविद्युत् आयोजना विद्युत् विकास विभागको बास्केटमा थन्किएर बसेका हुन् ।[...]

RECENT POSTS