×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पाकिस्तानले दियो भारतीय अधिकारीलाई देश छाड्न अल्टिमेटम

एजेन्सी पाकिस्तानले एक भारतीय अधिकारीलाई देश छाड्न अल्टिमेटम दिएको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा तैनाथ अधिकारी सुरजीत सिंहलाई पाकिस्तान सरकारले देश छाड्न भनेको हो । पाकिस्तान सरकारले सिंहलाई अयोग्य घोषित गरेको उल्लेख गर्दै पाकिस्तानले उनलाई देश छाड्न भनेको पाकिस्तानी मिडियामा उल्लेख छ । सिंहको गतिबिधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै पाकिस्तानी[...]

RECENT POSTS