Skip to content

ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?

ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

शुक्रबार काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । शुक्रबार काठमाडौं जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौं जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । संक्रमित सबै पुरुष हुन् ।