ARCHIVE
एनसेलको सेयर बेचेर नेपालबाट बाहिरिने आजियाटाको निर्णय, एनसेलको पनि रिब्रान्डिङ हुने !
काठमाडौँ । आजियाटाले एनसेलबाट बाहिरिने घोषणा गरेको छ । एनसेलको माउ कम्पनीका रुपमा रहेको आजियाटाले नेपालमा व्यवसायिक चुनौती देखिएको भन्दै एनसेलबाट बाहिरिने घोषणा गरेको हो । एनसेलबाट बाहिरिने निर्णय आजियाटाको सञ्चालक समितिको बैठकले गरिसकेको छ । एनसेलबाट बाहिरिँदै नेपालबाट लगानी झिक्ने घोषणा गरेको आजियाटाले एनसेल बिक्रीमा राख्ने समेत निर्णय गरिसकेको[...]