×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर १२ गते मंगलबारदेखि १ हजार २ सय ७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकका सेयरधनी अम्बर बहादुर तारमी मगरले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र[...]

RECENT POSTS