ARCHIVE
भैरहवामा चार तारे होटल ‘ल्याण्डमार्क’ संचालनमा

काठमाडौं। ल्याण्डमार्क होटल एण्ड रिसोर्टले भैरहवामा नयाँ चार तारे होटल सञ्चालनमा ल्याएको छ । एक महिना अघिदेखि नै सफ्ट लञ्च भएर सञ्चालनमा आएको भए पनि शनिबार होटलको ग्रान्ड ओपनिङ भएको छ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले होटलको उद्धघाटन गरेका हुन्। भारतीय पर्यटक नेपाल भित्रिने मुख्य नाका बेलहिया नाकाबाट जम्मा[...]