Skip to content

ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?

ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

सरकारले हटायो सातै प्रदेशका प्रदेश प्रमुखलाई !

काठमाडौँ । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो ।