ARCHIVE
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीले आग्रह गरेका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका हुन् । नेपालको जलविद्युत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली[...]