×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘लाचार मन्त्रीका लाचार कुरा’ : कालोबजारी गर्नेलाई केही गर्न सकिएन, कानुन नै छैन के गर्ने ?

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कालोबजारी गर्नेलाई केही गर्न नसकिएको स्वीकारेका छन् । सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधयेक, २०८० बारे छलफलमा भाग लिँदै उनले कालोबजारी गर्नेलाई कारवाही गर्न नसकिएको स्वीकार गरेका हुन् । ‘कालोबजारी गर्नेलाई ५० हजारदेखि तीन लाखसम्मको जरिवाना छ । समातिएका[...]

RECENT POSTS