×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रवि प्रकरणमा ग्लोबल आइएमई बैंकतर्फ तेर्सिएको प्रश्न- ‘रविको बैंक खाता विवरण बिना अनुमति अरुलाई दिन मिल्छ ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खातामा १ करोड ८० लाख रकम जम्मा भएको भन्दै सोमबार कान्तिपुरमा समाचार प्रकाशन भयो । समाचारमा लामिछानेको खाता नम्बरमा सो रकम जम्मा गरेको दाबी गरिएको थियो । त्यस लगत्तै रवि लामिछानेले चौतर्फी आलोचनासमेत खेप्नुपर्यो । यतिसम्म कि उनले पत्रकार सम्मेलन नै[...]

RECENT POSTS