×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भूमिहीन सुकुम्बासीलाई स्थानान्तरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहितका नदी किनारमा रहेका भूमिहीन–सुकुम्बासीलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खालि गराउने घोषणा गरेका हुन् ।

RECENT POSTS