ARCHIVE
एसईईको नतिजा प्रकाशनका विषयमा बोर्डको बैठक बस्दै, रिजल्ट आजै सार्वजनिक हुने !

काठमाडौं । कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । २०७९ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने विषयमा बिहीबार दिउँसो बोर्डको बैठक बस्ने भएको हो । बैठकपश्चात सम्भवतः बिहीबार नै नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले २०७८ सालमा[...]