ARCHIVE
हिमालयन र बिओकेले काउन्टर ग्यारेन्टीबापतको डेढ अर्ब रुपैयाँ एकसाताभित्र फिर्ता पाउने
काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमान्डूले एक साताभित्रमा मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा बस्दा फसेको डेढ अर्ब रुपैयाँ फिर्ता पाउने भएका छन् । चिनियाँ अदालतले चाइना रेलवे ब्युरो १६औँ मा भएको सम्पत्ति फिर्ता सम्बन्धी व्यवस्था हटाउने भएपछि दुवै बैंकको डेढ अर्ब रुपैयाँ फिर्ता आउने भएको हो । चीनमा[...]