ARCHIVE
छताछुल्ल भयो लघुवित्तको अवैध असुली, राष्ट्र बैंकको दबाबपछि फिर्ता गर्दै कम्पनीहरु…

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा ‘कर्जा स्वीकृत’को नाममा अवैध असुली गरेको पाइएको छ । गतवर्ष लघुवित्तहरुले नियम विपरित ७० करोड रुपैयाँ असुली गरेको रहस्य बाहिरिएको हो । यो सँगै नेपाल राष्ट्र बैंकले सो रकम फिर्ता गर्न दबाब दिएपछि अवैध असुली गरेको शुल्क फिर्ता गर्न कम्पनीहरु तयार भएका[...]