×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भारत सरकारको २ करोड लागतमा निर्मित विद्यालय परियोजना उद्घाटन

काठमाडौं । रुपन्देहीमा विद्यालय परियोजनाको उद्घाटन गरिएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विद्यालय परियोजनाको उद्घाटन गरिएको हो । परियोजनाको शनिबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृह मन्त्री बालकृष्ण खाणद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको भारतीय राजदुतावासले जनाएको छ । दुतावासका अनुसार यस परियोजनामा रुपन्देही[...]

RECENT POSTS