×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बिम्स्टेकको ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न : ग्रीड कनेक्सन सम्बन्धी गुरु योजना तयार पार्ने

काठमाडौँ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)को ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रीड कनेक्सन’ सम्बन्धी गुरु योजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायतका विषयमा सहमति गर्दै १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ[...]

RECENT POSTS