ARCHIVE
प्रभु बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १६.९१% ले खुद नाफा घट्दा अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमासमा १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब १० करोड[...]