ARCHIVE
एमालेका सचिव भन्छन् -‘अर्थमन्त्री माथि लागेको आरोप प्रमाणित भयो, अब मुद्दा चलाउनुपर्छ’

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसिटिभी फुटेज डिलेट हुनुले अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप प्रमाणित भएको भन्दै उनिबिरुद्द मुद्दा चलाउनुपर्ने माग गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत प्रतिकृया दिंदै भट्टराईले सिसिटिभी फुटेज डिलिट भयो भन्ने जवाफले अर्थमन्त्री शर्मामाथि करका दर हेरफेर गरेको आरोप पुष्टी भएको दाबी गरेका छन्[...]