×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रम संचालन

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा संचालन गरेको छ । माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देशयको साथ यस क्यापिटलले २०७९, असार[...]

RECENT POSTS