ARCHIVE
तिलक कोइरालाको स्वास्थ्यअवस्था जटिल, डाक्टर भन्छन्- ‘स्ट्याण्डबाई बस्नुस्, जुनसुकै बेला जे पनि हुन सक्छ…’

काठमाडौँ । नेपालको सेयर बजारको सुधारका लागि विभिन्न माग राख्दै अनशन बसेका तिलक कोइरालाको स्वास्थ्यस्थिति जटिल बनेको छ । शनिबार बेलुकी उनको स्वास्थ्यपरिक्षणमा संलग्न डाक्टरले यसको पुष्टी गरेका हुन् ।कोइरालाको स्वास्थ्यपरिक्षणमा संलग्न डाक्टरका अनुसार उनको ब्लड प्रेसर निकै कम छ भने उनमा छाती दुखाईको समस्या पनि देखिएको छ । डाक्टरका अनुसार[...]