ARCHIVE
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको बजेट प्रस्तुत, सबैभन्दा बढी व्यास नगरपालिकालाई

तनहुँ । तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु. सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार १८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा[...]