×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

खुल्यो आदर्श लघुवित्त वित्तीय संस्थाको ६७ हजार कित्ता आइपीओ, लगानीकर्ताले असार ६ गतेसम्म आवेदन दिन सक्ने !

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताहरुले कम्पनीको उक्त आइपीओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले आवेदन दिन सक्ने भएका छन् । कम्पनीको उक्त आइपीओ[...]

RECENT POSTS