ARCHIVE
सीइओबारे प्रश्न उठेपछि र कर्मचारीको लफडा बढेपछि नबिल र बंगलादेश बैंकबीचको अन्तिम स्वीकृति रोक्का, अव के हुन्छ ?

काठमाडौं । नबिल बैंक लिमिटेडका कर्मचारीले बढुवा हुनुपर्ने माग राख्दै आन्दोलन थालेपछि र नयाँ आउने भनिएका सीइओले गैरकानुनी काम गरेको भन्दै प्रश्न उठेपछि नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । ‘एक त कर्मचारीको विवाद देखियो । अर्कोतर्फ अर्थ सरोकारले बिहिबार विहान प्रकाशन गरेको समाचारप्रति राष्ट्र बैंकको[...]