×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बुक बिल्डिङ प्रक्रियामा सामेल हुन योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुग्यो, थप पाँच संस्थाले पायो बोर्डबाट स्वीकृत

काठमाडौं । बुक बिल्डिङ प्रक्रियामा सामेल हुन योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको छ । नेपाल धितोपत्र बोर्डले थप पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न स्वीकृति दिएसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको हो । बोर्डले पछिल्लो चरणमा सिभिल बैंकसहित आईएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्युचुअल फन्ड-१[...]

RECENT POSTS