ARCHIVE
नाडेप लघुवित्त वित्तीय संस्थाको साधारणसभा शुक्रबार, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने !
एजिएम नोटिस : कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारणसभा हुने मिति : माघ १४, शुक्रबार विवरण : कम्पनीकाे वार्षिक साधारणसभा माघ १४ गते बस्ने भएको छ । पेस गर्ने प्रस्तावहरु : गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिने ।[...]