ARCHIVE
बैंकङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीहरु पक्राउ

काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् । प्रहरीले बैंकिङ कसुरमा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भई फरार रहेका प्रतिवादीहरुलाई मिति २०७९/०२/२४ गते पक्राउ गरेको हो। सुनसरी धरान उपमहानगरपालिका १७ स्थायी घर भई काठमाडौँ ,बानेश्वरमा बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक[...]