×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

शनिवार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने, क्यान्सर स्क्रिनिङका विभिन्न ४ प्याकेजमा भारि छुट

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तरगत आउने शनिवार(बैशाख १७ गते,) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको[...]

RECENT POSTS