×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता सेयर सोमबारदेखि लिलामीमा खुल्ने, न्युनतम मूल्य कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको वैशाख १९ गते सोमबारबाट सेयर लिलामीमा खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामीमा खुल्ने भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । उक्त सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्ने भएका छन्[...]

RECENT POSTS