ARCHIVE
मुक्तिनाथ क्यापिटलद्वारा ‘आजीवन डिम्याट तथा मेरो सेयर खाता’ योजना संचालनमा, १ हजार ९ सय ९९ मा खोल्न सकिने

काठमाडौँ। नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरोशेयर खाता” योजना सुचारु गरेको छ । यस योजना अन्र्तगत रु.१,९९९/- मा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने तथा उक्त डिम्याट तथा मेरो शेयर खाता आजीवन नविकरण गर्न सकिने ब्यबस्था गरिएको छ[...]