ARCHIVE
२०.०८% ले सञ्चालन नाफा घट्दा नेपाल बैंकको खुद नाफा ४.९३% ले बढ्यो, प्रतिसेयर आम्दानी १ रुपैयाँ ७० पैसाले घट्यो
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सो अवधिमा खुद नाफा ४.९३% ले बढेर १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसै अवधिमा भने बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार[...]