×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपालीरिका होटल र नेपाल बंगलादेश बैंकबीच समझदारी, विद्युतिय प्रणाली प्रयोग गर्ने भुक्तानी कर्तालाई विशेष छुट प्रदान गर्ने

काठमाडौँ। नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रा.लि.बिच नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको छ । यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, QR भुुक्तानी प्रणाली लगायतका बैंकका[...]

RECENT POSTS