ARCHIVE
आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा बुधबार बस्दै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बुधबार वार्षिक साधारणसभा बस्ने भएको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा वैशाख १४ गते बुधबार बस्ने भएको हो । सभा बेगनास हल र्याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ[...]