BANKING
सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने
काठमाडौं । गत वर्ष ६.०५ प्रतिशत लाभांश दिएको सेञ्चुरी कमर्सियल बैंकले यसवर्ष सेयरधनीहरुलाई ५ प्रतिशत लभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो लभांश दिने प्रस्ताव गरेको हो । बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत[...]